1.निकायको स्वरुप र प्रकृति

सूचनाको हकसम्वन्धी ऐन, २०६४ अनुसार राष्ट्रिय सूचना आयोगको स्थापना भएको
हो । यो आयोगमा एक जना प्रमुख सूचना आयुक्त र एक जना महिला सहित दुई
जना सूचना आयुक्त रहने व्यबस्था छ । नेपाल सरकारको विशिष्ट श्रेणीको अधिकृत
आयोगको प्रशासकीय प्रमुख रहने व्यबस्था छ । आयोगले सार्वजनिक निकायमा रहेका
सूचना नागरिकको पहुँचमा पु¥याउने, खुला र पारदर्शी संस्कृतिको विकास गर्ने, सार्वजनिक
पदाधिकारीलाई जिम्मेवार तथा जवाफदेही बनाउने, सूचना सार्वजनिक गराउन सम्बन्धित
निकायलाई आदेश दिने लगायतका काम गर्नुका साथै सार्वजनिक निकायका प्रमुख वा
सूचना अधिकारीले त्यस्तो सार्वजनिक गर्नु पर्ने सूचना सार्वजनिक नगरे वा मागकर्तालाई
नदिएमा उजुरी, पुनरावेदन सुन्ने तथा सजाय समेत गर्दछ । हाल आयोगको केन्द्रीय कार्यालय
देवीनगर, बानेश्वर–१०,काठमाडौंमा रहेको छ ।
क) आयोगको दुरदृष्टि
विकास, समृद्धि र सुशासनका लागि सूचनाको हकको प्रयोगबाट सुसूचित समाजको श्रृजना
गर्ने ।

ख) लक्ष्य
व्यक्तिगत मौलिक हकको संरक्षण गर्दै सूचना माथि नागरिकको पहुँच अभिबृद्धि गर्ने ।
ग) उद्देश्य
१. सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गराउन राष्ट्रिय सूचना आयोगको
कार्यान्वयन क्षमताको अभिबृद्धि गर्ने ।
२. छनौट भएका केन्द्रीय र स्थानीय सार्वजनिक निकायहरुमा सूचनाको माग र प्राप्ति
सम्बन्धी व्यवस्थालाई सुदृढ गराउदै लैजाने ।
३. सूचनाको मागमा वृद्धिका लागि क्रियाशील संस्थाहरुलाई अभिप्रेरित गर्ने तथा
सहजीकरण गर्दै कार्यक्षमतामा अभिबृद्धि गर्नुको साथै सहजीकरण गर्दै लैजाने र
आपूर्ति पक्षसँग सहजीकरण गर्ने ।

घ) रणनीतिक प्राथमिकताहरु
१. सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय सूचना आयोगको क्षमता
अभिबृद्धि गर्ने ।
२. सूचनाको हकको कार्यान्वयनको लागि उपर्युक्त वातावरण निर्माण गर्ने ।
३. सूचनाको हकको कार्यान्वयनमा जवाफदेही, स्वःस्फूर्त र क्रियाशील संस्थाहरुको
अभिबृद्धि गर्ने ।

2.निकायको काम, कर्तव्य र अधिकार

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम आयोगको काम, कर्तव्य र अधिकार
निम्नानुसार रहेको छः
२.१ आयोग समक्ष परेको पुनरावेदन, निवेदन, उजुरी सुन्ने र तत्सम्बन्धी निर्णय र
आदेश दिने ।
२.२. सूचनादाताको संरक्षण गर्ने ।
२.३. सार्वजनिक निकायका प्रमुख वा सूचना अधिकारीले मनासिव कारण विना सूचना
नदिएको वा दिन इन्कार गरेको, आंशिक रुपमा वा गलत सूचना दिएको वा
सूचना नष्ट गरेको देखिएमा आयोगले त्यस्तो प्रमुख वा सूचना अधिकारीलाई
एक हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो प्रमुख वा सूचना
अधिकारीविभागीय कारबाही हुने पदमा रहेको भए निजलाई विभागीय सजायको
लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने ।
२.४. क्षतिपूर्तिको लागि प्राप्त निवेदन उपर वास्तविक हानि नोक्सानीलाई विचार गरी
मनासिब माफिकको क्षतिपूर्ति सम्बन्धित निकायबाट भराई दिन सक्ने ।

२.५. सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचना सम्बन्धी अभिलेख,
लिखत तथा अन्य सामग्रीको अध्ययन तथा अवलोकन गर्ने ।
२.६. त्यस्तो निकायमा रहेको अभिलेख, लिखत वा अन्य सामग्री सम्बन्धी सूचना
सूचीकृत गरी मिलाई राख्न आदेश दिने ।
२.७. नागरिकको जानकारीको लागि सूचना सार्वजनिक गर्न सम्बन्धित सार्वजनिक
निकायलाई आदेश दिने ।
२.८. समय किटान गरी निवेदकले माग गरेको सूचना दिन सम्बन्धित सार्वजनिक
निकायलाई आदेश दिने ।
२.९. यस ऐन बमोजिमको दायित्व पालना गर्न, गराउन सम्बन्धित पक्षलाई आदेश
दिने ।
२.१०. नेपाल सरकार तथा सूचना तथा संचारसँग सम्बन्धित विभिन्न निकायहरुलाई
सूचनाको हकको संरक्षण र सम्बद्र्धनका लागि आवश्यक सुझाव दिने वा सिफारिस
गर्ने ।

सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गर्नका लागि आवश्यक पर्ने अन्य
उपयुक्त आदेश दिने आदि ।

3.निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

आयोगलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले व्यबस्था गर्ने कानूनी प्रावधान
रहेको छ । हाल आयोगमा आयुक्तहरु बाहेक ३६ जना कर्मचारीहरु छन् ।
३.१ स्वीकृत कर्मचारी दरवन्दी संख्या ३६ जना
३.२ स्थायी कर्मचारी दरबन्दी संख्या २४ जना
३.३ करार सेवा कर्मचारी १२ जना
३.४ जम्मा कर्मचारी संख्या ३६ जना

 

स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार आयोगमा निम्न बमोजिम
शाखाहरू रहेका छन् ः
३.१ प्रशासन शाखा र योजना, अनुगमन तथा प्रवर्धन शाखा
– कर्मचारी प्रशासन सम्बन्धी काम गर्ने ।
– आन्तरिक प्रशासन सम्बन्धी काम गर्ने ।
– जिन्सी व्यवस्थापन गर्ने ।
– आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने ।
– वार्षिक कार्यक्रम तर्जुमा गर्ने ।
– स्वीकृत कार्यक्रम सञ्चालन गर्ने गराउने ।
– प्रचार प्रसार सामाग्रीहरुको निर्माण, प्रकाशन तथा प्रशारण गर्ने ।
– सम्बन्धित सरोकारवाला निकाय, संघसँस्था तथा गैरसरकारी सँस्थासँग
समन्वय गरी प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने ।
– गोष्ठी÷सेमिनारहरुको सञ्चालन तथा व्यवस्थापन गर्ने ।
– कार्यक्रमहरुको अनुगमन, मूल्याङ्कन, समन्वय, सुपरिवेक्षण र प्रतिवेदन
सम्बन्धी कार्य गर्ने ।
– सूचनाको हकसम्बन्धी प्रवर्धनात्मक क्रियाकलाप सञ्चालन गर्ने ।
– सूचनाको हकसम्बन्धी सभा, गोष्ठी तथा सेमिनारमा भाग लिने ।

३.२ पुनरावेदन शाखा
— सार्वजनिक निकायको प्रमुखले गरेको निर्णयउपर चित्त नबुझ्ने व्यक्तिले ३५ दिनभित्र
आयोगसमक्ष दिएको पुनरावेदनको कारवाही र किनारा गर्दा आयोगले सम्बन्धित प्रमुख
वा सूचना अधिकारीलाई आफू समक्ष उपस्थित गराई बयान गराउने, कुनै लिखत पेश
गर्न लगाउने, सो सम्बन्धमा साक्षी प्रमाण बुझ्ने तथा सार्वजनिक निकायबाट कुनै
लिखतको नक्कल माग गर्ने ।
— पुनरावेदनको व्यहोरा मनासिब देखिएमा समयावधि तोकी पुनरावेदकलाई सूचना उपलब्ध
गराउनु भनी सम्बन्धित निकायको प्रमुखको नाममा आदेश गर्ने ।
— पुनरावेदन निरर्थक देखिएमा खारेज गर्ने ।
— सो पुनरावेदनको सम्बन्धमा आवश्यक कारवाही गरी अन्तिम निर्णय गर्ने ।
३.३ प्रदेश नं. १ सम्पर्क शाखा
−−आयोगबाट प्रत्यायोजित अधिकारका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग
समन्वय सम्बन्धी कार्य ।
−−सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन र अनुगमन सम्बन्धी प्रत्यायोजित कार्यक्रम
सम्बन्धमा हुलाक कार्यालयहरुसँग समन्वय सम्बन्धी कार्य ।
−−असल अभ्यासको समन्वय एंव सञ्चार सम्बन्धी कार्य ।

जिल्लामा रहेका सार्वजनिक निकायका स्वत प्रकाशन सम्बन्धी कार्य ।
−−सूचना अधिकारी एवं सहायक प्रवक्ता सम्बन्धी कार्य ।
−−सूचना अधिकारीहरुको अभिलेख सम्बन्धी कार्य ।
−−स्वतः प्रकाशन सम्बन्धी कार्य ।
−−सूचनाको हक कार्यान्वयनका लागि तोकिएका क्षेत्रिय तथा जिल्ला कार्यालयसंग
समन्वय कायम गर्ने कार्य,
−−सर्वेक्षणको आधारमा तालिमको आवश्यकता पहिचान गर्ने र सो सम्बन्धी विवरण
(Database) तयार गर्ने, गराउने ।
−−आयोगद्धारा तोकिएका अन्य कार्यहरु गर्ने ।

३.४ प्रदेश नं. २ सम्पर्क शाखा
−−आयोगबाट प्रत्यायोजित अधिकारका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग
समन्वय सम्बन्धी कार्य ।
−−सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन र अनुगमन सम्बन्धी प्रत्यायोजित कार्यक्रम
सम्बन्धमा हुलाक कार्यालयहरुसँग समन्वय सम्बन्धी कार्य ।
−−असल अभ्यासको समन्वय एंव सञ्चार सम्बन्धी कार्य ।
−−जिल्लामा रहेका सार्वजनिक निकायका स्वत प्रकाशन सम्बन्धी कार्य ।
−−आयोगको बैदेशिक निकायहरुसंग रहेको सम्बन्धलाई समन्वय गर्ने गराउने ।
−−बिदशे ी दाताहरुबाट पा्र प्त रकमका े लखे ाजाखे ा गररे नया ँ परियाजे नाहरु तजर्मु ा गर्न े ।
−−सचू नाका े हकसम्बन्धी पा्र बधानहरुलार्इ  परियाजे ना माफर्त जनतासम्म प¥ु याउन े कार्य  ।
−−प्रवद्र्धन गरिएका सूचनाको हक सम्बन्धी कार्यहरुलाई मार्गचित्र (च्यबम ःबउ)
अनुसार परियोजना बनाउने र कार्यान्वयन गर्ने, गराउने ।
−− Open Government Partnership and Open Government Data सम्बन्धी कार्य ।
−−सूचना परियोजना सम्बन्धी कार्य गर्ने ।

३.५ प्रदेश नं. ३ सम्पर्क शाखा
−−आयोगबाट प्रत्यायोजित अधिकारका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग
समन्वय सम्बन्धी कार्य ।
−−सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन र अनुगमन सम्बन्धी प्रत्यायोजित कार्यक्रम
सम्बन्धमा हुलाक कार्यालयहरुसँग समन्वय सम्बन्धी कार्य ।
−−असल अभ्यासको समन्वय एंव सञ्चार सम्बन्धी कार्य ।
−−जिल्लामा रहेका सार्वजनिक निकायका स्वत प्रकाशन सम्बन्धी कार्य ।
−−सूचनाको हकसम्बन्धी प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन ।
−−सूचनाको हकसम्बन्धी सभा, गोष्ठी, तथा सेमिनारमा भाग लिने ।
−−आयोगबाट संचालन हुने कार्यक्रमका व्यवस्थापन गर्ने गराउने कार्य ।
−−आयोगद्वारा तोकिएको अन्य कार्यहरु सम्पादन गर्ने ।

३.६ प्रदेश नं. ४ सम्पर्क शाखा
−− आयोगबाट प्रत्यायोजित अधिकारका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग
समन्वय सम्बन्धी कार्य ।
−− सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन र अनुगमन सम्बन्धी प्रत्यायोजित कार्यक्रम
सम्बन्धमा हुलाक कार्यालयहरुसँग समन्वय सम्बन्धी कार्य ।
−− असल अभ्यासको समन्वय एंव सञ्चार सम्बन्धी कार्य ।
−− जिल्लामा रहेका सार्वजनिक निकायका स्वतः प्रकाशन सम्बन्धी कार्य ।
−− आयोग सम्वन्धी कार्य प्रक्रिया र कार्यविधि सुधारका लागि निरन्तर रुपमा
क्रियाशील रहने ।
−− सार्वनिक व्यवस्थापनको नविनतम मान्यताहरुको प्रयोगबाट कार्यालयको
कार्यसम्पादनको गुणस्तरमा सुधार ल्याउन प्रयासरत रहने ।
−− शासकिय सुधारको सम्वन्धमा तालीम गोष्ठी र अन्तरक्रियाहरु संचालन गर्ने
गराउने ।
−− शासकिय सुधारलाई शासन व्यवस्थाको अभिन्न अंगको रुपमा विकास गर्ने ।

३.७ प्रदेश नं. ५ सम्पर्क शाखा
−− आयोगबाट प्रत्यायोजित अधिकारका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग
समन्वय सम्बन्धी कार्य ।
−− सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन र अनुगमन सम्बन्धी प्रत्यायोजित कार्यक्रम
सम्बन्धमा हुलाक कार्यालयहरुसँग समन्वय सम्बन्धी कार्य ।
−− असल अभ्यासको समन्वय एंव सञ्चार सम्बन्धी कार्य ।
−− जिल्लामा रहेका सार्वजनिक निकायका स्वतः प्रकाशन सम्बन्धी कार्य ।
−− सूचनाको हकसम्बन्धी प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन ।
−− सूचनाको हकसम्बन्धी सभा, गोष्ठी, तथा सेमिनारमा भाग लिने ।
−− आयोगबाट संचालन हुने कार्यक्रमका व्यवस्थापन गर्ने गराउने कार्य ।
−− आयोगद्वारा तोकिएको अन्य कार्यहरु सम्पादन गर्ने ।

३.८ प्रदेश नं. ६ सम्पर्क शाखा
−− आयोगबाट प्रत्यायोजित अधिकारका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग
समन्वय सम्बन्धी कार्य
−− सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन र अनुगमन सम्बन्धी प्रत्यायोजित कार्यक्रम
सम्बन्धमा हुलाक कार्यालयहरुसँग समन्वय सम्बन्धी कार्य ।
−− असल अभ्यासको समन्वय एंव सञ्चार सम्बन्धि कार्य ।
−− जिल्लामा रहेकासार्वजनिक निकायका स्वत प्रकाशन सम्बन्धी कार्य ।
−− कानूनी विषयमा सचिव एवं आयोगलाई राय परामर्श दिने सम्बन्धी कार्य ।
−− पीडित पक्षलाई राय÷परामर्श उपलब्ध गराउने कार्य ।

−− अन्य निकायबाट परामर्श माग भएमा आफ्नो राय परामर्श दिने कार्य ।
−− आयोग समक्ष पेश हुने उजुरी उपर छानविन, अनुसन्धान गर्ने कार्य ।
−− उजुरी÷निवेदन उपर निर्णयको लागि सचिव मार्फत् आयोग समक्ष पेश गर्ने कार्य ।
−− कानूनी रायका लागि शाखामा प्राप्त हुन आएका बिषयहरुमा अध्ययन गरी
महाशाखा प्रमुख समक्ष राय पेश गर्ने ।
३.८ प्रदेश नं. ७ सम्पर्क शाखा
−− आयोगबाट प्रत्यायोजित अधिकारका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग
समन्वय सम्बन्धी कार्य ।
−− सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन र अनुगमन सम्बन्धी प्रत्यायोजित कार्यक्रम
सम्बन्धमा हुलाक कार्यालयहरुसँग समन्वय सम्बन्धी कार्य ।
−− असल अभ्यासको समन्वय एंव सञ्चार सम्बन्धी कार्य ।
−− जिल्लामा रहेका सार्वजनिक निकायका स्वत प्रकाशन सम्बन्धी कार्य ।
−− राज्य र नागरिकको हितमा प्रतिकूल असर पर्ने संबेदनशील सूचनाको संरक्षण गर्ने
र नागरिक सुसूचित हुने हकको संरक्षण र प्रचलनको लागि ऐन, नियम, नीति,
कार्यबिधि, निर्देशिकामा गरिनु पर्ने सुधारको लागि सुझाबहरु तयारी गरी
महाशाखा प्रमुख समक्ष पेश गर्ने ।
−− सार्बजनिक निकायहरुबाट नागरिकको सुसूचित हुने कानूनी हक अधिकारका
सम्बन्धमा पु¥याइएको सेवा सुविधाको प्रभावकारिता अध्ययन गरी भविष्यमा
अवलोकन गरिनु पर्ने रणनीति एवं कार्यनीति तयार गरी महाशाखा प्रमुख समक्ष
पेश गर्ने, फैसला भएका मुद्दाहरु कार्यान्वयन भए नभएको पुष्टी गर्ने गराउने ।

सार्बजनिक निकायहरुबाट सूचनाको हक बमोजिम जनतामा पु¥याउने सेवाको
प्रभावकारिता विषयमा आयोगबाट दिने सुझावको मस्यौदा तयार गरी महाशाखा
प्रमुख समक्ष पेश गर्ने ।

 

4.निकायबाट प्रदान गरिने सेवा

४.१ आयोग समक्ष परेको पुनरावेदन, निवेदन, उजुरी सुन्ने र तत्सम्बन्धी निर्णय र
आदेश दिने ।
४.२. सूचनादाताको संरक्षण गर्ने ।
४.४. क्षतिपूर्तिको निवेदन परेमा मनासिब माफिकको क्षतिपूर्ति भराई दिने ।
४.८. समय किटान गरी निवेदकले माग गरेको सूचना दिन सम्बन्धित सार्वजनिक
निकायलाई आदेश दिने ।
४.११ सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गर्नका लागि आवश्यक पर्ने
अन्य उपयुक्त आदेश दिने आदि ।

 

5.सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी

6.सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

दश पेजसम्मको सूचना निःशुल्क प्राप्त हुने र सो भन्दा माथि भएमा प्रति पेज रु ५।—
दस्तुर लाग्ने, सूचनाको प्रकृति हेरी बढीमा १५दिन सम्मको अवधि लाग्ने ।

7.निर्णय गर्ने प्रक्रिया र अधिकारी

राष्ट्रिय सूचना आयोगका सचिव श्री शंकर प्रसाद पाठक ।

8.निर्णय उपर उजुरी सुन्ने अधिकारी

सचिव श्री शंकर प्रसाद पाठक ।

9.सम्पादन गरेको कामको विवरण

९.१ सूचनाको हकको संरक्षण सम्बद्र्धनतर्फ
अभिमुखीकरण कार्यक्रम तथा ःक्ष्क् इचष्भलतबतष्यल तथा अनुगमन कार्यक्रम

 

 

९.२ नोटिस वोर्ड सेवा ः १६१८०७०७८२४२६ मा सम्पर्क गरी आयोगबाट
भईरहेको कामकारवाहीको सूचना प्राप्त गर्न सकिने ।

10.सूचना अधिकारी र प्रमुखको नाम र पद

१. कार्यालय प्रमुख सचिव श्री शंकर प्रसाद पाठक
२. सूचना अधिकारी उपसचिव श्री वेदनिधि अधिकारी

11.ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

११.१ नेपालको संविधानको मौलिक हक धारा २७
−− सूचनाको हकसम्बन्धी ऐन, २०६४
−− सूचनाको हकसम्बन्धी नियमावली, २०६५,
−− आयोगको बैठक व्यवस्था सम्बन्धी कार्यविधि, २०७२
−− निवेदनको कारवाही किनारा गर्ने सम्बन्धी कार्यविधि, २०७२
−− उजुरी कारवाही किनारा गर्ने सम्बन्धी कार्र्यिवधि, २०७२
−− पुनरावेदन कारवाही किनारा गर्ने सम्बन्धी कार्र्यिवधि, २०७२
−− सरकारी निकायले स्वतः प्रकाशन गर्नु पर्ने विवरण सम्बन्धी निर्देशिका,२०७१
−− राष्ट्रिय सूचना आयोगका कर्मचारीहरुको आचारसंहिता,२०७१
−− सूचना अधिकारीको काम, कर्तव्य र अधिकार सम्बन्धी निर्देशिका, २०७३

12.आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

13.तोकिए बमोजिमका अन्य विवरण

आ.व. ०७४÷७५ (कार्तिक–पुष) मा उजुरी,निवेदन र पुनरावेदनको जम्मा संख्या ६२

14.अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सोको विवरण

आ.व.२०७३।७४ मा आयोगवाट सम्पादित प्रवद्धर्नात्मक कार्यक्रमबाट प्राप्त उपलब्धिको
एक झलक ः
क) अभिमुखीकरण कार्यक्रम
सि. नं. जिल्ला
१. सिन्धुली
२. रौतहट
३. अर्घाखाँची
४. सर्लाही
५. मनाङ
६. काठमाडौँ
७. गोरखा
८. नुवाकोट
९. सुर्खेत
१०. सल्यान
११. स्याङ्जा
१२. सिन्धुपाल्चोक
१३. धनुषा
ख) ःक्ष्क् इचष्भलतबतष्यल तथा अनुगमन कार्यक्रम
सि. नं. जिल्ला
१. सिन्धुली
२. रौतहट
३. अर्घाखाँची
४. सर्लाही
५. मनाङ
६. काठमाडौँ
७. गोरखा
८. नुवाकोट
९. सुर्खेत
१०. सल्यान
११. स्याङ्जा
१२. सिन्धुपाल्चोक
१३. धनुषा
ग) विद्यालय अन्तरक्रिया कार्यक्रम
सि. नं. जिल्ला
१. रुपन्देही
२. कास्की

15.सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण

यस राष्ट्रिय सूचना आयोगको वेबसाइट www.nic.gov.np रहेको छ ।

16.सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता र ऋण, अनुदान एवम् प्रावधिक सहयोग वा सम्झौता सम्बन्धी विवरण

२०७३ असार २३ गते आयोग र न्यखभचलबलअभ ँबअष्ष्तिथ ल्भउब िबीच पञ्चवर्षीय
रणनीतिक कार्य योजना अन्तर्गत दोस्रो चरण प्रारम्भ भएको । न्ँ ९न्यखभचलबलअभ
ँबअष्ष्तिथ० ल्भउब िपरियोजनाले करिव रु. ८ करोडको अनुदान सहयोग प्राप्त भइ
यस परियोजना (२०१६–२०१८) मा संचालन हुने गरी सम्झौता भएको छ ।

17.सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन

 

18.सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि

सबै सूचना खुल्ला रहेको ।

19.सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय

१ वटा 

20.सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरण

२०.१ बार्षिक प्रतिवेदन २०७३।०७४
२०.२ सचित्र पुस्तिका
२०.३ सूचनाको सन्देश
२०.४ खुल्ला सरकारी तथ्याङ्क (OGD)
२०.५ MIS Flyer
२०.६ PIOS Guidelines
२०.७ Broucer
२०.८ NSPA ( Nepali and English )
२०.९ RTI Journal
ि२०.PDMS MIS Guidebook
२०.११ सूचनाको सन्देश (पाठ्यसामाग्री)